यस्ता छन् अकबरे खुर्सानीका फाइदा
परिकार स्वादिष्ट बनाउन खुसार्नीको प्रयोग गरिन्छ अझै त्यसमाथि पनि अकबरे खुसार्नी विशेष मानिन्छ । जसले रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्नुका साथै मानिसलाई फूर्तिलो बनाउँँछ ।
अकबरे खुसार्नीका फाइदाहरु यस्ता छन् :
१. अकबरे खुर्सानीमा पाईने क्याप्सिसिनका कारण शरीरमा बिभिन्न रोगहरु लाग्नबाट बचाउँछ ।
२. ग्यास्टिक तथा अल्सरका बिरामीलाई अत्यन्तै फाइदाजनक हुन्छ ।
३. मोटोपन नियन्त्रण गर्न मद्दत गर्छ ।
४. रगतमा चिनीको मात्रा नियन्त्रण गर्छ ।
५. पिसावको विरामीलाई फाइदाजनक हुन्छ ।
६. हाडजोर्नी लगाएतका दुखाइ कम गर्न मद्दत गर्छ ।
७. विशेष गरेर अकवरे खुसार्नी हालेर बनाईएको परिकारमा किटाणुको संक्रमण कम हुन्छ ।
८. यसको सेवनले थकाइ तथा आलश्यता मेटाउछ ।
सम्पर्क इमेल : [email protected]