स्वयंसेवी रक्तदाता समाज महालक्ष्मी नगर समिति गठन

64
Shares

swamsebi raktadataकाठमाडौँ, ८ जेठ – नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखा ललिलपुरले विजय महर्जनको अध्यक्षतामा महालक्ष्मी नगरसमिति गठन गरेको छ ।

समितिको उपाध्यक्षमा रोशन बस्नेत, सचिवमा सुशान महर्जन र कोषाध्यक्षमा चन्दा महर्जन चुनिएका छन् ।

समितिका सदस्यहरुमा अनुज भण्डारी, श्रीमती किरण प्रजापती, अनिल महर्जन र निरोज महर्जन रहेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *