त्रिविद्धारा हेल्थ असिस्टेन्ट (एचए) र नर्सको नतिजा सार्वजनिक

0
Shares

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय सेवा आयोगले हेल्थ असिष्टेन्ट(एचए) र स्टार्फ नर्सको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

आयोगले लिखित परीक्षामा उर्तीर्ण उमेदवारलाई आगामी १९ जेठ देखी हुने अन्तर्वार्तामा सहभागी हुनका लागि समेत सूचित गरेको छ ।
आजको गोरखापत्रमा प्रकाशित नतिजा बिबरण यस्तो छ :

TU result

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *