अलैंची खानुका फाइदा

284
Shares

alainchi

शरीरलाई स्वस्थ र चुस्त बनाई राख्नको लागि पाचन प्रकृया हुनु आवश्यक हुन्छ । पाचन प्रकृयामा असन्तुलन भयो भने शरीरमा बिभिन्न किसिमका रोगहरुले आक्रमण गदर्छ ।

त्यसैले खाना खाएपछि अलैंचीको सेवन गर्नाले पेट सम्बन्धी समस्याबाट छुटकारा पाउन सकिन्छ ।

१. एककप पानीमा अलैंचीको धूलो, अदुवाको रस तथा एक चिम्टी हिंङ राखेर पिउनाले पेट सम्बन्धी समस्याबाट छुटकारा पाउन मद्दत गर्छ ।

२. अलैंचीको नियमित सेवनले कब्जियत तथा अपच सम्बन्धी समस्याबाट मुक्ति मिल्छ ।

३. खाना खाइसकेपछि अलैंचीको सेवन गर्नाले यसमा हुने रसायनिक गुणले खाना पचाउनुका साथै रगत सफा गर्न मद्दत गर्छ ।

४. यसको नियमित सेवनले त्वचामा चमक पैदा गर्नुका साथै मुखको दुर्गन्ध हटाउँछ ।

५. अलैंचीको सेवनले पेटमा ग्याँस्ट्राइटिस तथा अल्सर हुनबाट बचाउँछ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *