नर्सिङ उप-प्राध्यापक, प्रशिक्षक, ल्याब ब्वाईगरी ३५ जनालाई स्थायी जागिर
काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न कलेजमा रिक्त रहेको ५ जना नर्सिङ उप-प्राध्यपक, १ जना एनाटोमी, १२ जना नर्सिङ प्रशिक्षकको लागि दरखास्त आवहान गरेको छ ।
त्यस्तै नर्सिङ अधिकृत सिस्टर १, अहेव १ र ल्यावब्वाई १५ जना मागेको छ । त्रिविले आज प्रकाशित गरेको सूचना अनुसार योग्यता पुगेका व्यक्तिले दरखास्त दिने अन्तिम म्याद ९ जेठ २०७३ र डवल दस्तुर तिरेर १६ जेठ २०७३ सम्म दरखास्त हाल्न सकिनेछ जनाएको छ ।
हेर्नुहोस आज प्रकाशित विज्ञापन :
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]
please can u give me the detail information about this advertisement i cant find this…