तथ्यांकमा कोरोना भाइरस - COVID - 19

मृत्यु 1452430
संक्रमित 62246665
निको भएका 39821807

नेपालमा

संक्रमित 230723
निकोभएका 211186
मृत्यु 1454

विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा प्रकाशित, ७३.३ प्रतिशत उत्तीर्ण

काठमाडौँ, १३ मंसिर । नेपाल मेडिकल काउन्सिलले चिकित्सातर्फ पोष्ट ग्राजुएट्स (पीजी) तह अध्ययन पुरा गरेका चिकित्च्सकहरुको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित गरेको छ । शुक्रबार र शनिबार गरी पाँच चरणमा सम्पन्न यो परीक्षामा ७३.३ प्रतिशत उत्तीर्ण भएका छन् ।

मुख्य समाचार

बीपी प्रतिष्ठान धरानमा थप एक कोरोना संक्रमितको मृत्यु

धरान, १४ मंसिर । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

समाचार

भारतमा कोरोना संक्रमितको संख्या ९३ लाख ९२ हजार नाघ्यो

नयाँ दिल्ली, १४ मंसिर । भारतमा शुक्रवार थप ४१ हजार ८१० जनामा कोभिड १९ संक्रमण भएपछि कूल संक्रमितको संख्या ९३ लाख ९२ हजार ९२० नाघेको केन्दीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार जानकारी दिएको छ ।
थप हेर्नुहोस »

डाक्टर आर्टिकल

कोरोना महामारीले मुख तथा दन्त स्वास्थ्य क्षेत्रमा पारेको असर र राज्यको दायित्व

नेपालमा कोभिड -१९ (कोरोना भाइसर ) आउँनु अघि मैले सहज रुपमा १० जना बिरामीको उपचार गर्दथें तर अहिले दिनको ५ जना बिरामी हेर्न मुस्किल छ । एक त बिरामी आउँदेन्, दोस्रो कुरा आएपनि हेर्न सकिदैन् । किनकी आफू दन्त चिकित्सक जो परियो ।

अबसर

बाग्मती प्रदेशले माग्यो २३७ जना विद्यालय नर्स

काठमाडौँ, ८ असोज । बाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयले २३७ जना विद्यालय नर्स करारमा नियुक्ति गर्ने गरी दरखास्त आव्हान गरेको छ । मन्त्रालयले प्रति स्थानीय तह २ जनाका दरले ११८ वटाको २३६ जना र गोसाईकुण्ड गाँउपालिकामा १ जना गरी कुल २३७ जना विद्यालय नर्स नियुक्ति गर्ने गरी दरखास्त आव्हान गरेको हो ।

यौन स्वास्थ्य

प्रयोग भइसकेका तीन लाख भन्दा बढी कन्डम प्रहरीद्धारा बरामद !

भियतनाम । भियतनाममा गैरकानुनी रूपमा ठूलो परिमाणमा विक्रीका लागि राखिएको एकचोटि प्रयोग भइसकेको कन्डम प्रहरीले बरामद गरेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
थप हेर्नुहोस »

जिज्ञासा र जवाफ

‘कोरोनाविरुद्ध सावधानी अपनाएकै थिएँ, कसरी सर्‍यो पत्तै भएन’

मैले आज यो लेखमा ‘म पनि कोभिड पोजेटिभ भएँ, भनेर जानकारी दिन खोजेको पट्क्कै होइन । मैले त कोरोनालाई ख्याल ठट्टा हो भनेर सोच्नेहरुलाई ‘त्यो चाँही होइन है’ भन्न खोजेको मात्र हुँ ।

क्लिनिकल ट्रायल के हो ? थर्ड फेजको ट्रायल गर्दा मानव स्वास्थ्यमा कत्तिको खतरा हुन्छ ?

क्लिनिक ट्रायल गर्नु अघि प्रि क्लिनिकल स्टडी भन्ने हुन्छ । यसमा औषधिहरुको डोजिङ र औषधिले पार्न सक्ने साइड इफेक्ट लगायतका खराव असरहरुका बारेमा प्रयोगशालामा लगेर विस्तृत अध्ययन गरिन्छ ।

बच्चा रोएको बेला आमाको स्तन किन रसाउँछ ?

स्तनमा दुध आउँनका लागि आमाको शरीरमा दुईवटा हर्मोनले विशेष भुमिका खेल्छ । एउटा प्रोल्याक्टिङ हर्मोन र अर्को लेटडाउन रिफ्लेक्स वा अक्सिटोसिन रिफ्लेक्स भन्ने हर्मोन ।

प्रतिदिन १० हजारको पीसीआर परीक्षण गर्न सक्ने क्षमता भए क्वारेन्टिनमा २०-२२ हजार मान्छे राखेर किन बस्या ?

‘क्वारेन्टिनमा २० हजार मान्छे छन्, १० हजार जनाको जाँच्ने क्षमता छ पनि भनिन्छ, यति मान्छेको दुई दिनमा जाँचेर क्वारेन्टिन् किन खाली नगर्‍या ?’ यो प्रश्न अधिकांशले गर्नुहुन्छ ।

थप हेर्नुहोस »

अन्तरबार्ता

डेन्टल हाइजिनिष्ट के हो ? किन पढ्ने यो विषय ?

मुख र दाँतसंगका सम्वन्धित अंग तथा भागहरु छन् । जस्तै मुख भित्र दाँत छ, गिजा छ, जिब्रो छ, हार्ड प्यालेट छ, सफ्ट प्यालेट छ, म्याग्जिला अनि म्यान्डिवल जस्ता जो भागहरु छन्, यी सबै कुरालाई हामीले ओरल क्याविटी भन्छौँ ।