काठमाडौँ- नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष प्रेमसागर कर्माचार्यले १४५ औ पटक रक्तदान गरेका छन् । अघिल्लो शनिबार नेपाल रेडक्रस सोसाइटी चावहिल उपशाखाद्धारा आयोजित रक्तदान कार्यक्रममा...