पत्रपत्रिकामा स्वास्थ्य

काठमाडौँ, १६ भदौ । चिकित्सा शिक्षा आयोगका पदाधिकारीको अत्तोपत्तो छैन तर उनीहरुका लागि भनेर किनिएका आठ वटा गाडी डेढ महिना देखि थन्किएका छन् ।