अन्तर्वार्ता

काठमाडौँ, १० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरुसंग लिइएको अतिरिक्त शुल्क मेडिकल कलेजहरुले फिर्ता गर्नै पर्ने बताएका छन् ।