विज्ञ लेख

हामीमध्ये धेरैले देखेका छौँ, कतिपयको खुट्टाको नसा अस्वभाविक रुपमा फुलेको हुन्छ । कतिको खुट्टाको पिडौँलामा निलो रङमा नसा जेलिएको देखिन्छ ।