कोरोना भाइरस

काठमाडौँ, २९ असोज । पछिल्लो चौबिस घण्टामा देशभर थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सक्रिय संक्रमितको संख्या ६६७ रहेको छ ।