काठमाडौँ, ४ पुस । पछिल्ला बर्षहरुमा संसार भर नै नसर्ने रोगको प्रकोप बढ्दो क्रममा छ ।
खानपान, जीवन शैली र केही मात्रामा बंशाणुगत कारणले नसर्ने रोगको प्रकोप बढ्दो क्रममा रहेको बताइन्छ ।
कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी संक्रमण हुने र ज्यान गुमाउने देशहरुको सूचीमा अमेरिका पहिलो नम्बरमा छ ।
त्यसो त यहाँ पहिले देखि नै परीक्षणलाई व्यापक बनाइयो, संक्रमित पनि उत्तिकै भेटियो र यसबाट मृत्यु हुने क्रम पनि उसैगरी बढ्दै गयो ।
नेपालमा कोभिड -१९ (कोरोना भाइसर ) आउँनु अघि मैले सहज रुपमा १० जना बिरामीको उपचार गर्दथें तर अहिले दिनको ५ जना बिरामी हेर्न मुस्किल छ । एक त बिरामी आउँदेन्, दोस्रो कुरा आएपनि हेर्न सकिदैन् । किनकी आफू दन्त चिकित्सक जो परियो ।
देशमा कोरोना भाइरस (कोभिड – १९)को संक्रमण दर झट्टै नियन्त्रणमा आउने छाँट देखिएको छैन् । अहिले देशभर अझ भनौं काठमाडौँ उपत्यकाका अस्पतालहरुमा लक्षण सहितका बिरामीको चाप थेगिनसक्नु भईसकेको छ ।
अघिल्लो दिन केही लक्षणहरु देखिएको थियो । भोलिपल्ट एक्कासी हात खुट्टा दुख्ने, छातीमा गाह्रो भए जस्तो हुने, टाउँको फुट्ला जस्तो गरी दुख्ने हुन थाल्यो । ज्वरो देखिन थाल्यो, १०२ डिग्री भन्दा बढी पुग्न थाल्यो ।
हामी नेपालीको महान चाड बडा दशैं नजिकिदो छ । विभिन्न कारणले परिवारबाट टाढा भएका सदस्यहरु यहि बेला जम्मा हुने अर्थात परिवारका सबै सदस्यहरु जमघट हुने र रमाइलो गर्ने पर्व पनि हो ।
उपलब्ध साधन श्रोतको न्यायोचित वितरण र सदुपयोगका साथै प्रभावकारी व्यवस्थापन गरी गुणस्तरीय सार्वजनिक सेवा प्रवाह गर्नु प्रत्येक राज्यको दायित्व हो । जुन सुकै राज्यले पनि रणनीतिक दृष्टि तथा जनमुखी नीति-रणनीति बनाई प्रभावकारी कार्यान्वयन गर्न तेत्तिकै आवश्यक रहेको हुन्छ ।
म नर्स, म स्वास्थ्यकर्मी । कामकै सिलसिलामा कोभिड – १९बाट अचानक संक्रमित हुन पुगेँ । जब संक्रमित भएको रिपोर्ट एका विहानै सुने के गर्ने के नगर्ने, एकछिन त अध्यारो सुरुङ भित्रै फँसे जस्तै भयो ।
आज कोरोना संक्रमण भएको २२ औँ दिन । संक्रमणको शुरुमा मलाई कुनै लक्षण थिएन तर बीचमा अवस्था यस्तो आयो कि झण्डै ज्यान लिएन । कोरोनाको क्रिटिकल अवस्थाबाट मृत्युको मुखमा पुगी आईसीयू बेडबाट केही शब्दहरु लेख्दैछु ।