आज मन्त्रिपरिषद्को बैठक बस्दै, पाउला त स्वास्थ्यले नयाँ सचिव ?

काठमाडौँ, २१ फागुन । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । बेलुका ६ ३० बजे बालुवाटारमा बस्ने बैठकले नयाँ स्वास्थ्य सचिव नियुक्त गर्ने सम्भावना बढेको छ । यसअघि गत साता नै बढुवा समितिले स्वास्थ्य सचिवका लागि तीन जनाको नाम सिफारिस गरिसकेको छ । सिफारिसमा पर्नेहरुमा डा संगिता मिश्रा, डा विकास देवकोटा र डा टंक बाराकोटी रहेका छन् … Continue reading आज मन्त्रिपरिषद्को बैठक बस्दै, पाउला त स्वास्थ्यले नयाँ सचिव ?