‘सोसाइटी अफ अटोल्यारोनजोलोजिष्ट अफ नेपाल’मा नयाँ कार्यसमिति

काठमाडौँ, ४ माघ । नेपालका नाक कान घाँटी रोग विशेषज्ञ चिकित्सकहरुको संस्था ‘सोसाइटी अफ अटोल्यारोनजोलोजिष्ट अफ नेपाल’मा नयाँ कार्यसमिति छनौट भएको छ।