स्वास्थ्यमन्त्री पौडेलद्वरा सिंहदरबार वैद्यखानाको अनुगमन

काठमाडौँ, ४ पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखानामा आयुर्वेदिक औषधी उत्पादनको अवस्थाबारे अनुगमन गरेका छन् ।