काठमाडौँ उपत्यकामा थपिए १२६ जना कोरोना संक्रमित


काठमाडौँ, २६ पुस। काठमाडौँ उपत्यकामा आइतवार थप १ सय २६ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा ९९, ललितपुरमा १८ र भक्तपुरमा ९ जना गरी १९४ जनामा कोरोना संक्रमण देखिएको छ ।

आज थप ३ हजार ३९९ जनाको पीसीआर नमुना परीक्षण गर्दा देशभर थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यही अवधीमा ५१३ जना डिस्चार्ज भएका छन्। थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *