बिपी प्रतिष्ठान धरानमा थप एकजना कोरोना संक्रमितको मृत्यु


धरान, ७ मंसिर । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठामा उपचाररत थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बाहुनडगी– ४, झापाका ४५ वर्षीय कोरोना संक्रमित पुरुषको आइतबार बिहान १ बजे मृत्यु भएको अस्पताले जानकारी दिएको छ। ।

मंसिर २ गते अस्पतालमा भर्ना भएका उनको मंसिर १ गते कोरोना रिपोर्ट पोजेटिभ आएको थियो।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *