लोक सेवाद्धारा स्वास्थ्य सेवाका नवौँ र एघारौँ तहका विभिन्न पदमा दरखास्त आवहान

काठमाडौँ, २८ असोज । लोक सेवा आयोगले स्वास्थ्य सेवाका एघारौँ तथा नवौँ तहमा रिक्त रहेका विभिन्न पदहरुमा स्थायी पदपूर्ति गर्न दरखास्त आवहान गरेको छ । आयोगले खुल्ला प्रतिस्पर्धा र कार्यक्षमताको मूल्यांकनद्धारा हुने बढुवाबाट छनौट गर्ने भन्दै दरखास्त आवहान गरेको हो ।
थप जानकारीका लागि हेर्नुहोस सूचना

खुल्ला तर्फ :

कार्यक्षमताको मूल्यांकनद्धारा हुने बढुवा :

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *