कोरोना संक्रमण : आज कुन जिल्लामा कति थपिए ?


काठमाडौँ, ९ असोज । पछिल्लो चौविस घण्टामा १२ हजार २६२ जनाको पीसीआर परीक्षण गर्दा देशभर १३ सय १३ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यसमध्ये सबै भन्दा बढी काठमाडौँमा ५०३ जनामा संक्रमण देखिएको छ । त्यससैगरी चौबिस घण्टामा थप १४ सय ५५ जना कोरोना जितेर डिस्चार्ज भएका छन् ।

देशभरका अस्पतालका आइसीयूमा २२७ जना र भेन्टीलेटरमा ३९जना उपचाररत छन् ।

अरु जिल्ला कहाँ कहाँ कति संक्रमण थपिए ?

प्रदेश नं.१

खोटाङ ३
उदयपुर १२
झापा १४
तप्लेजुङ १
तेह्रथुम १
मोरङ ६९
सुनसरी २८

प्रदेश नं.२
धनुषा ११
बारा १०
पर्सा १५
महोत्तरी ५५
रौतहट १
सप्तरी ३
सर्लाही ३९
सिराहा १३

वागमति प्रदेश
काठमाडौँ ५०३
काभ्रेपलान्त्चोक ७
चितवन ६७
दोलखा १
धादिङ ४
नुवाकोट ३
भक्तपुर ५१
मकवानपुर ९
रामेछाप ४
ललितपुर ९१
सिन्धुपाल्चोक २
सिन्धुली २

गण्डकी प्रदेश
कास्की १९
गोरखा १६
तनहुँ १
नवलपरासी पूर्व २४
लमजुङ ५
वागलुङ ८
स्याङ्जा ४

प्रदेश नं. ५
कपिलवस्तु ६
अर्घाखाँची ४
गुल्मी ६
दाङ ९
नवलपरासी २
पाल्पा ६
प्यूठान १३
बर्दिया ६
बाँके ३२
रुपन्देही ६१

कर्णाली प्रदेश
सुर्खेत ९
दैलेख १
सल्यान १४

सुदुरपश्चिम प्रदेश
अछाम २५
कञ्चनपुर १
कैलाली ६
डोटी २
दार्चुला १
बझाङ २५

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *