नेपाली सेनाको अस्पतालमा चिकित्सक नर्ससहित विभिन्न पदमा जागिरको अवसर

काठमाडौँ, १ पुस । नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालयले विभिन्न अस्पताल र सैनिक महाविद्यालयमा विभिन्न पदका लागि दरखास्त माग गरेको छ। निर्देशनालयले चिकित्सक, नर्स देखि फर्मासिस्ट सम्मका कुल ७२ पदमा दरखास्त माग गरेको हो । दरखास्त बुझाउने अन्तिम म्याद पुष १५ गते दिउँसो ४ बजे सम्म दिन सकिने सेनाले जनाइएको छ।

हेर्नुहोस विज्ञापन

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “नेपाली सेनाको अस्पतालमा चिकित्सक नर्ससहित विभिन्न पदमा जागिरको अवसर

Leave a Reply

Your email address will not be published. Required fields are marked *