नुनपानी पिउदा हुन्छन् यी ६ फाइदा

नुनमा प्राकृतिक रुपमा भरपुर मात्रामा मिनरल्स पाइन्छ जसले शरीरलाई फाइदा गर्छ ।

यसका लागि एक जग पानीमा तीन चम्चा नुन मिलाएर एक दिन पुरा राख्ने र अर्को दिन एक कप तातो पानीमा मिलाएर पिउनाले शरीरलाई फाइदा गर्छ ।

१. यसको सेवनले शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउनुका साथै रक्तसञ्चारलाई नियन्त्रण गर्छ र मोटाबोलिज्मलाई फाइदा गर्छ ।

२. यसको सेवनले र्यालग्रन्थि लगायत पाचन क्रियालाई सक्रिय बनाउन मद्दत गर्छ ।

३. यसमा हुने मिनरल्सले त्वचालाई फाइदा गर्छ । यसमा सल्फर, जिंक, आयोडिनका साथै क्रोमियम जस्ता तत्व हुन्छ जसले त्वचाको गहिराइसम्म सफा गरी त्वचाको समस्याबाट मुक्ति मिल्छ ।

४. शरीरका बिभिन्न भागको दुखाई कम गर्नुका साथै आगोले पोलेको ठाउँमा लगाउनाले दुखाई कम हुन्छ ।

५. त्यस घुलनशील पानीलाई शरीरमा लगाउनाले रगतमा अम्लियता बढाउनुका साथै शरीरका हड्डीले क्याल्सियम प्रप्त गर्दछ र प्रकृतिक रुपमा हड्डी बलियो हुन्छ ।

६. यसको सेवनले तनावबाट मुक्ति मिल्नुका साथै निन्द्रा लाग्नमा प्रेरित गर्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *