डा. केसी र सरकारबीच ५ बुँदे सम्झौँता, केसीको अनसन भोली तोडिने

काठमाडौँ, २८ पुस । त्रिवि शिक्षण अस्पतालमा अनसनरत डा गोविन्द केसी र सरकारबीच पाँच बुँदे सम्झौँता भएको छ । सम्झौँता पछि डा गोविन्द केसीले पाँच दिन देखि जारी अनसन तोडने भएका छन् । यद्धपी अनसन भोली तोडिने डा केसीका सहयोगी अभिसेकराज सिंहले बताए ।

डा केसी र स्वास्थ्य मन्त्री वोहराबीच भएको सम्झौतामा चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिन एक साता भित्र सिफारिस समिति गठन गर्ने, आइओएमको डीनमा प्राडा जगदीश अग्रवाललाई नै निरन्तरता दिने लगायतका छन् ।

हेरौँ पाँच बुँदे सम्झौँता

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *