हरियो धनियाँका फाइदा

dhania

१. सबैको भान्छामा हरेक दिन प्रयोग गरिने धनियाँमा प्रसस्त मात्रामा भिटामिन ए पाइन्छ । यसका साथै हरियो धनियाँको पातलाई राम्रोसँग पिसेर छानेको रसलाई आधा गिलास पानीमा मिसाएर पिउँनाले पाचन प्रणालीलाई मजबुत बनाउन मद्दत गर्छ ।

२. आधा गिलास तातो पानीमा दुई चम्चा धनियाको धुलो मिसाएर पिउनाले पेट दुखेको निको गर्छ ।

३.  हरियो धनियाँ नियमित रुपमा प्रयोग गर्दा आँखाको रोशनी बढ्न मद्दत मिल्छ ।

४.  एक चम्चा धनियाँको रस बेसारमा मिसाएर लगाउँनाले अनुहारको छालामा चमक ल्याउछ साथै अनावश्यक पिम्पल्स तथा दागहरु हटाउँछ ।

५. हरियो धनियाँको पातको रस पिउदा टायफाइडका बिरामीलाई लाभ मिल्छ ।

६ धनियाँ खाँदा शरीरमा सञ्चय भएका  विकार शरीर बाहिर निस्किन्छ र  रगतलाई शुद्धीकरण गर्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *