लोकसेवा मध्यमाञ्चल : फार्मेसी सुपरभाइजर पदमा ५ जना छनौट ( नाम सूची सहित )

काठमाडौँ, ३० असोज – लोक सेवा आयोग मध्यमाञ्चलले स्वास्थ्य सेवा फार्मेसी समूह पाँचौ तहको फार्मेसी सुपरभाइजर पदमा ५ जनालाई छनौट गरेको छ ।

समावेशी छनौट प्रक्रिया अपनाएको आयोगले रिक्त ५ पदमा तीन जना खुल्ला, एक महिला र एक अपांग कोटाबाट छनौट गरेको छ । आयोगको अन्तिम छनौटमा को को परे हेरौँ ।

farmesi-suparvisur

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *