
एजेन्सी – आज १५ अक्टोबर विश्व हात धुने दिवस । विश्व स्वास्थ्य संगठन डव्लुएचओले यसबर्ष दिवसको नारा ‘हात धुने बानी बसालौँ ‘ भन्ने तय गरेको छ । डव्लुएचओका अनुसार आज एक सय भन्दा बढी मुलुकमा २० करोड भन्दा बढी मानिसले यो दिवसमा सहभागी हुँदैछन् ।
यसैबीच डव्लुएचओले आम मानिसको हात धुने परम्परागत तरिका प्रति सन्तुष्ट नभएको जनाएको छ । उसले परम्परागत तरिकाले हात धुदा किटाणुहरु नमर्ने दावी समेत गरेको छ ।
उसले हातमा सावुन लगाएर २० सेकेण्ड घोटेर पानी पखाल्दैमा हात सफा नहुने भन्दै उसले सफा गर्न र किटाणु भगाउन वा मार्नका लागि ६ तरिका अपनाउन सुझाव दिएको छ ।
हेरौँ कसरी धुनुपर्दो रहेछ हात ? फोटो र भिडियोमा
भिडियो :