दशैँ विदाको पूर्वसन्ध्यामा स्वास्थ्य मन्त्रालयद्धारा ५० कर्मचारीको सरुवा (सूची सहित)

काठमाडौँ, २६ असोज – दशैँ विदाको पूर्वसन्ध्यामा स्वास्थ्य मन्त्रालयले ५० जना कर्मचारीको सरुवा गरेको छ ।  मन्त्रालयले हेल्थ इन्सफेक्सन समूह, आर्युर्वेद समूह र अन्य समूहमा कार्यरत उनीहरुको सरुवा गरेको हो । दशैँको सरकारी विदा सुरु हुने दिन अर्थात २१ असोजमा मन्त्रालयले छैटौँ  देखि दशौँ तहसम्मका कर्मचारीहरुको सरुवा गरेको हो ।

हेरौँ को कर्मचारी कहाँ सरुवा भए ?

sa1

sa2

sa3

sa4

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *