लोकसेवा आयोगद्धारा १३१ जना नर्सलाई स्थायी जागिरका लागि छनौट (नतिजा सहित)

lok-sewa1

काठमाडाँै, १८ असोज – लोकसेवा आयोग मध्यमाञ्चलले स्वास्थ्य सेवा जनरल नर्सिग समूह पाचौँ तह स्टाफ नर्स समूहको अन्तबार्ताको नतिजा प्रकाशित गरेको छ । कुल १३१ दरबन्दीका लागि लिइएको अन्तबार्ताको हिजो प्रकाशित नतिजामा को को छनौट भए ?

 

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *