फूड प्वाइजनबाट बच्ने घरेलु उपाय

food
दुषिद भोजनका कारण फूड प्वाइजन हुने गर्छ यस्तो अवस्थामा मतमत हुने, उल्टी हुने जस्ता लक्षण देखा पर्छ ।

यस्तो अवस्थामा प्रशस्त मात्रामा पानी पिउने र चिया तथा कफिको सेवनका साथै ताजा जुुस पिउने गर्नाले शरीरमा तरल पदार्थको कमी हुनबाट बचाउँछ ।

नरम खाद्य पदार्थ जस्तै दाल, भात, केराको सेवन गर्नाले फाइदा गर्छ ।

बढी मसालेदार तथा चिल्लो पदार्थ भएका खानेकुरा नखाने ।

तुलसी, जीरा, सौँफ, धनियाँको सेवन गर्ने र आराम गर्नु लाभदायी हुन्छ । यसो गर्दा पनि निको नभएमा डाक्टरको सल्लाह लिनु आवश्यक हुन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *