लोकसेवा मध्यमाञ्चल : डेन्टल हाइजिनिष्ट, आयुर्वेद साहायक कविराज र फिजियोथेरापी असिष्टेण्ट पाचौँ तहको लिखित परीक्षाको नतिजा प्रकाशित

काठमाडौं, ७ भदौ –  लोकसेवा आयोग मध्यमाञ्चल क्षेत्रीय निर्देशनालयले गत बैशाख २३ गते लिएको स्वास्थ्य डेण्टिष्ट्री समूह तर्फबाट डेन्टल हाइजिनिष्ट,  २४ गते लिएको स्वास्थ्य, आयूर्वेद, जनरल आयुर्वेद समूह आयुर्वेद सहायक /कविराजको र  २८ गते स्वास्थ्य, फिजियोथेरापी समूहको तर्फबाट फिजियोथेरापी असिष्टेण्टको पाचौँ तहको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

नतिजा हेर्नुहोस्

डेन्टल हाइजिनिष्ट

lok

आयुर्वेद सहायक /कविराज

lok1

आयुर्वेद सहायक /कविराज

lok3

फिजियोथेरापी असिष्टेण्ट

 

lok4

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *