सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र अब दुई सय शय्याको अस्पताल

काठमाडौँ, १४ असार – सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र आगामी साउनबाट २०० शय्याको हुने भएको छ । बिरामीको चाप बढ्दै गएपछि १६० शय्या भएको अस्पतालमा ४० शय्या थप गर्न लागिएको अस्पतालका प्रशासन प्रमुख दीपेन्द्र खड्काले जानकारी दिए। २०५२ सालमा स्थापना गरिएको अस्पतालमा देशका विभिन्न भागबाट बिरामी भएर आएका बिरामीले निःशुल्क उपचार पाउँदै आएका छन् । … Continue reading सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र अब दुई सय शय्याको अस्पताल