दहीका लाभदायी गुण

curd

१. दहीमा प्रोवायोटिक नामक खाद्यपदार्थ हुन्छ । यसमा भिटामिन बी१२ प्रशस्त मात्रामा पाइन्छ । दहीको सेवनले शरीरमा ब्याक्टेरिया नष्ट गरी पाचन क्रियालाई मजबुत बनाउन मद्दत गर्छ ।

२. दहीको नियमित सेवन गर्नाले कब्जियत तथा अपच, डाइजेशन बाट मुक्ति मिल्छ । यसको सेवनले शरीरमा रोगप्रतिरोधात्मक क्षमतामा बृद्धि गर्नुका साथै शरीरमा बिभिन्न संक्रमण हुनबाट बचाउँछ ।

३. दहीको नियमित सेवनले शरीरको तौल नियन्त्रण गर्न मद्दत गर्छ ।

४. दहीमा प्रशस्त मात्रामा क्याल्शियमका साथै भिटामिन डी हुन्छ । जसले मांशपेशी तथा हड्डी बलियो बनाउँछ ।

५. दहीमा पाइने पोटाशियमले उच्चरक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ ।

६. दहीको नियमित सेवनले त्वचालाई स्वस्थ र सुन्दर बनाउँछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *