एचए, अनमी, अहेव,तथा स्टाफनर्स पदमा अन्तर्वार्ता दिएर खाने होइन त सरकारी जागिर ?

  •  १ हजार ८३ वटा कोटाका लागि करार सेवामा भर्ना गर्न स्वास्थ्य मन्त्रालयले खोल्यो विज्ञापन
  • - नेपाली हेल्थ

    काठमाडौँ – स्वास्थ्य मन्त्रालयले विभिन्न ८ पदका लागि १ हजार ८३ जना भर्ना गर्न विज्ञापन खोलेको छ ।

    मन्त्रालय अन्तर्गतको मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयले आइतबार गोरखापत्रमा प्रकाशित गरेको विज्ञापन अनुसार हेल्थ असिस्टेन्स ४ सय जना, स्टाफ नर्स १३, अनमी ३३२ जना, अहेव ३३१ जना माग गरेको छ ।

    त्यसैगरी ल्याव असिस्टेन्स ३,मे.रे १, डा. रु.अ १ र माइक्रोस्कोपी २ जनाका लागि करार सेवाका लागि विज्ञापन आवहान गरेको हो ।

    सूचनामा आजको मितिले १५ दिन भित्र सम्पर्क गर्न तथा सबै पदको परीक्षा अन्र्तर्वाता हुने समेत उल्लेख गरेको छ ।

    विज्ञापन हेर्नुहोस :

    sta

    थप समाचार


    Facebook Comment